काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् । ‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’ इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने । खुला चुनौती दिंदै उनले भनेका छन्, ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउनेContinue reading "‘मलाई अध्यक्षबाट हटाएर देखाऊ’: केपी शर्मा"