गुगलले सार्वजनिक गर्यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा
आइबार ३१ साउन २०८३ ०५:२१ AM
काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको हो