गुन्द्री ओढेर वर्षा छल्ने परिवारको घरमा अब आशाको छानो
आइबार ३१ साउन २०८३ ०५:४५ AM
उदयपुर । हिजोआजको समयमा पनि कसैको घर फुसले छाएको होला भन्ने कुरा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ। तर उदयपुरको चौदण्डीगढी नगरपालिका–४, संगमटोलमा पुग्दा आधुनिक समयको चमकभन्दा निकै टाढाको एउटा परिवारको कथा भेटिन्छ, जहाँ वर्षा आउनु