३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

  • आइबार​ ३१ साउन २०८३ ०५:२२ AM
काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सय कारोबार भएको सुन आज ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको