कंग्रेसका पूर्वमन्त्री बनर्जी पार्टी कार्यालयभित्र मृत फेला, सुसाइड नोट बरामद

  • आइबार​ ३१ साउन २०८३ ०५:३७ AM
काठमाण्डु– पूर्व तृणमूल कंग्रेस (टीएमसी)का पूर्व विधायक तथा पूर्व उपसभामुख आशीष बनर्जी आइतबार बिहान रहस्यमय अवस्थामा मृत फेला परेका छन्। उनको शव आफ्नै निवाससँगै रहेको पार्टी कार्यालयभित्र झुन्डिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट प्रहरीले सुसाइड नोटसमेत बरामद गरेको छ। आशीषको शव पोस्टमार्टमका लागि पठाइएको छ। ममता बनर्जीको मुख्यमन्त्री कार्यकालमा आशीष पश्चिम बंगाल विधानसभाका उपसभामुख बनेका