काठमाण्डु – नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानसेनापति जनरल धीरज सेठले मंगलबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने भएका छन् । भारतीय प्रधानसेनापति जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । नेपाल भ्रमणको क्रममा भारतीय सेनापति सेठले मंगलबार रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम तय