काठमाण्डु – भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ। पार्किन्सन्स रोगबाट पीडित ९० वर्षीय धौभडेल क्यानडामा निधन भएको हो । उनका चार छोरीमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्छन्। एमालेको तत्कालीन सरकारले उनलाई २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत बनाएको थियो। त्यतिबेला नेपाल–भारत द्विपक्षीय सम्बन्ध विस्तार गर्न उनले