भारतको थोक मुद्रास्फीतिमा सामान्य गिरावट, जुलाईमा ९.७८ प्रतिशत कायम

  • आइबार​ ३१ साउन २०८३ ०५:५६ AM
भारत । भारतको थोक मूल्य सूचकाङ्क (डब्लूपीआई) मा आधारित मुद्रास्फीति जुलाई महिनामा सामान्य घटेर ९.७८ प्रतिशत कायम भएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो महिना जुनमा यस्तो मुद्रास्फीति ९.८७ प्रतिशत रहेको थियो । मन्त्रालयकाअनुसार सबै वस्तुहरूको समग्र सूचकाङ्क जुन महिनाको ११०.२ बाट घटेर जुलाईमा ११०.० मा झरेको छ । यस