इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ३८ पुग्यो

  • आइबार​ ३१ साउन २०८३ ०५:५९ AM
एजेन्सी । पूर्वी इण्डोनेसियाको फ्लोरेस टापुलाई केन्द्रबिन्दु बनाएर शनिवार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी मृत्यु हुनेको संख्या ३८ पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रमुख सुहार्यान्तोले शनिवार आयोजित पत्रकार सम्मेलनमा मृतकको संख्या सार्वजनिक गर्दै थप विवरणहरू प्रदान गरेका हुन् । उनकाअनुसार स्थानीय समय अनुसार शनिबार दिउँसो ३ बजेसम्म दुई जना