अध्यक्षज्यूको मन्तव्यपछि केही मित्रहरू कुइँकुइँ गर्न थाले: महेश बस्नेत

  • आइबार​ ३१ साउन २०८३ ०६:०६ AM
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र दुईखाले प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले एउटा पंक्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिरहेको बताए । अर्को सानो घेराको पंक्ति भने गुटबन्दी गर्ने, पार्टी र नेतृत्वको विरोध गर्ने तथा क्यान्टिनमा बसेर विभिन्न गतिविधि गर्ने प्रवृत्तिको रहेको उनको टिप्पणी