काठमाडौं । नेकपा (एमाले) का नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केही ‘सीधा र वैचारिक प्रश्न’ गरेका छन् । ओलीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै रावलले सामाजिक सञ्जालमार्फत पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर आफ्ना धारणा सार्वजनिक गरेको बताएका छन् । रावलले पार्टी क्यान्टिनमा बसेर चियाको चुस्कीसँगै वैचारिक बहस गर्ने कार्यकर्तालाई ‘आवारा’ भन्ने प्रवृत्तिमाथि प्रश्न