बालेन नेतृत्वको सरकार ‘भवितब्य’ को उपज होः अध्यक्ष ओली

  • आइबार​ ३१ साउन २०८३ ०५:३९ AM
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन नेतृत्वको सरकार ‘भवितव्य’ बाट बनेको बताएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी कठोर टिप्पणी गरेका हुन् । झापामा बालेनसँग परावित भएका ओलीले आफ्नो पुरानै रवैया र शैलीलाई कायम राख्दै