विदेशी विनिमय कसूरको अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अधिकार

  • आइबार​ ३१ साउन २०८३ ०५:५० AM
काठमाडौं। सरकारले विदेशी विनिमयसम्बन्धी कसूरको अनुसन्धान गर्ने जिम्मेवारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिएको छ। सरकारले विभागका महानिर्देशक वा महानिर्देशकले तोकेको अधिकृतलाई अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको हो। नेपाल सरकारका सचिव डा. घनश्याम उपाध्यायले राजपत्रमा सूचना प्रकाशित गर्दै विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११कले दिएको अधिकार प्रयोग गरी विदेशी विनिमयसम्बन्धी कसूरको अनुसन्धानका लागि यस्तो… Continue reading विदेशी विनिमय कसूरको अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अधिकार