काठमाडौं । गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन् । चीनको ग्वाङझावउमा चलिरहेको ११ औ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरुले यस्तो साझा चिन्ता देखाएका हुन् । एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालीहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने… Continue reading एनआरएनए नेपालमा लगानी गर्न तयार, तर कानुनी झन्झट र सुरक्षाले रोक्दै