सकसपूर्ण यात्रा र निकासको खाका काठमाडौं उपत्यकाको सडकमा दैनिक यात्रा गर्ने जोसुकैले भोग्ने साझा समस्या भनेको ट्राफिक जाम र भद्रगोल सार्वजनिक यातायात हो । बढ्दो सवारी चाप र साँघुरो सडकका कारण राजधानीको जनजीवन थिलथिलो बनेको छ । यही समस्यालाई सम्बोधन गर्न सरकार र जापानी सहयोग नियोग (जाइका) ले सन् २०५० सम्मको दीर्घकालीन ‘काठमाडौं भ्याली अर्बनContinue reading "काठमाडौंको यातायातमा ‘महासुधार’"