डिजिटल युगको उज्यालोमा लुकेको अँध्यारो पाटो

  • आइबार​ ३१ साउन २०८३ ०४:२० AM
डिजिटल नेपालको ‘डार्कर साइड’ नेपाल यतिबेला द्रुत गतिमा डिजिटल रूपान्तरणको दिशामा अघि बढिरहेको छ। सरकारी सेवादेखि दैनिक उपभोगका वस्तुहरूको खरिदबिक्रीसम्म सबै कुरा अनलाइन प्रणालीमा जोडिएका छन्। तर, यो प्रविधिको विकाससँगै एउटा गम्भीर प्रश्न पनि सतहमा आएको छ– के हाम्रो व्यक्तिगत विवरण सुरक्षित छ? विडम्बनापूर्ण कुरा त के छ भने, नेपालका सरकारी र निजी डिजिटल प्रणालीहरूContinue reading "डिजिटल युगको उज्यालोमा लुकेको अँध्यारो पाटो"