जनताको विश्वास गुमाएका कम्युनिस्टहरू

  • आइबार​ ३१ साउन २०८३ ०४:२४ AM
सत्ताको अङ्कगणित र विचारको शून्यता नेपालको राजनीति अहिले एउटा यस्तो मोडमा उभिएको छ, जहाँ सत्ता प्राप्ति नै अन्तिम सत्य बनेको छ। विशेषगरी कम्युनिस्ट पार्टीहरू, जो विचार र वर्गको कुरा गर्थे, उनीहरू आज केवल संसदीय अङ्कगणितको खेलमा सीमित छन्। नेकपा एमाले र माओवादी केन्द्रका बीचमा हुने भनिएको सहकार्य कुनै वैचारिक धरातलमा नभई केवल अस्तित्व रक्षा रContinue reading "जनताको विश्वास गुमाएका कम्युनिस्टहरू"