जय नेपाल पार्टी को उदय र आयोगमा रोकिएको दर्ता

  • आइबार​ ३१ साउन २०८३ ०४:३१ AM
नयाँ शक्ति घोषणाको उत्साह र अचानक लागेको ‘ब्रेक’ नेपाली राजनीतिमा अहिले एउटा नयाँ र शक्तिशाली तरंग पैदा भएको छ— ‘जय नेपाल पार्टी’ को घोषणा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता एवं पूर्वमहामन्त्री डा. धवलशमशेर राणा र सडक आन्दोलनबाट चर्चित बनेका अभियन्ता दुर्गा प्रसाईंले हात मिलाउँदा धेरैले यसलाई ‘मुलुकको नयाँ वैकल्पिक शक्ति’ का रूपमा हेरेकाContinue reading "जय नेपाल पार्टी को उदय र आयोगमा रोकिएको दर्ता"