देउवाको खुला चुनौती

  • आइबार​ ३१ साउन २०८३ ०४:३८ AM
न राजाले झुकाउन सके, न अनुसन्धानले गलाउन सक्छ  नेपाली राजनीतिका ‘म्याराथुन धावक‘ एवं पाँच पटक मुलुकको बागडोर सम्हालिसकेका शेरबहादुर देउवा झन्डै पाँच महिनाको प्रवास र उपचारपछि श्रावण २८ गते स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा देउवा केवल एउटा ७८ वर्षीय बिरामी नेताका रूपमा मात्र देखिएनन्, बल्कि एउटा ‘नयाँ राजनीतिक भाष्य‘ र दह्रो आत्मविश्वास बोकेरContinue reading "देउवाको खुला चुनौती"