काठमाडौं। बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत रूपमा कमजोर बन्दा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिने क्रम निरन्तर जारी छ। यसैको प्रत्यक्ष प्रभावस्वरूप वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ निक्षेपको ब्याजदरमा पनि गिरावट आएको