काठमाडौं : आइतबार नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। प्रतितोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ३ हजार ६०० रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको भाउ ३ लाख १ हजार ६०० पुगेको पुगेको थियो।यसैगरी, सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार ५० रुपैयाँले बढेर प्रतितोला तोला चाँदी ४ हजार ७१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।शुक