भारतीय प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै

  • आइबार​ ३१ साउन २०८३ ०४:४१ AM
काठमाण्डु – भारतीय प्रधानसेनापति जनरल धीरज सेठ आइतबार नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आउन लागेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको