जाजरकोटको पहिरोमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो, २ जनाकाे खोजी जारी (तस्बिरहरु)

  • आइबार​ ३१ साउन २०८३ ०४:५८ AM
काठमाण्डु- जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा शनिबार साँझ लेदोसहितको पहिरो खसेको थियो । पहिरोले पुरेको अवस्थामा ५४ बर्षिया उमा सिँह खत्री र ८३ बर्षिया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।यस्तै घाइते रहेका ५२ बर्षिय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा