काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । छापावाल सुन तोलामा तीन हजार ६०० र चाँदी ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६००