नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पीटू’ निर्माणको प्रशंसा गर्दै अर्थमन्त्री वाग्लेले भने– सरकार तपाईंहरूको साथमा छ

  • आइबार​ ३१ साउन २०८३ ०४:४९ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन्। काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर ‘यात्री पीटू’ निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनतको प्रशंसा गर्दै सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्। उनले नेपालमै डिजाइन भएर… Continue reading नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पीटू’ निर्माणको प्रशंसा गर्दै अर्थमन्त्री वाग्लेले भने– सरकार तपाईंहरूको साथमा छ