काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको हो । नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । साथै, आईपी ६८ रेटिङ, थप क्षमतायुक्त… Continue reading गुगलको पिक्सेल ११ सिरिज सार्वजनिक, ३० घण्टाभन्दा बढी चल्ने ब्याट्रीको दाबी