सुन तोलाको ३६ सय र चाँदी ५० रुपैयाँले महँगियो, कतिमा हुँदैछ आज कारोबार ?

  • आइबार​ ३१ साउन २०८३ ०५:१४ AM
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवै धातुको मूल्य बढेर कारोबार भैरहेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले महँगिएको हो । मूल्य बढेसँगै आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको… Continue reading सुन तोलाको ३६ सय र चाँदी ५० रुपैयाँले महँगियो, कतिमा हुँदैछ आज कारोबार ?