काठमाडौं : एक्सट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज विराटनगर किंग्ससँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ । यो सम्झौतापछि विराटनगरले टोलीको जर्सीलगायत विभिन्न प्रमुख स्थानमा एक्सट्रिमको लोगो प्रयोग गर्नेछ । एक्सट्रिमसँगको सहकार्यले टोलीको व्यावसायिक तथा