‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

  • आइबार​ ३१ साउन २०८३ ०३:१४ AM
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्। ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले