जाजरकोटमा पहिरोमा परी १० जना घाइते, तीन जना बेपत्ता
आइबार ३१ साउन २०८३ ०३:२१ AM
जाजरकोट : अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी १० जना घाइते भएका छन्। पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन्। शनिबार दिउँसो करिब ४ बजेदेखि परेको लगातारको वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो