काठमाडौं : इरानले आफ्ना तीन जना पाइलट कतारको नियन्त्रणमा रहेको दाबी गरेको छ। इरानको सशस्त्र बलको 'जनरल स्टाफ' अन्तर्गत रहेको बेपत्ता खोजतलास समितिका प्रमुखले ती पाइलटहरूको वास्तविक स्थिति सार्वजनिक गर्न र खोजी कार्यमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय रेडक्रस समिति सँग आग्रह गरेका छन्।इरानी सञ्चारमाध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकरजादेहले आईसीआरसीका अध्यक्ष मारियाना स्पोल्यारिकलाई पत्र लेख्दै गत २ मार्च २०२६ मा दुईवटा 'सुखोई-२४' युद्धक विमान कतारस्थित 'शत्रु सैन्य