लक्ष्य पदकको, तगारो प्रशासनिक विवादको

  • आइबार​ ३१ साउन २०८३ १०:०० AM
काठमाडौं :ई–स्पोट्र्स टोली क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट भए पनि एसियाली खेल्नबाट बञ्चित पौडी खेलाडीले गुहारे सर्वोच्च अदालतटेनिसमा सदस्यसचिवको ‘स्पेसल कोटा’विमानस्थलबाटै फर्किए तेक्वान्दो खेलाडीदुई संघको किचलोले उसुमा सर्वाधिक खेलाडीमाथिका यी केही उदाहरण २०औं एसियाली खेलकुद (एसियाड) को मिति नजिकिँदै गर्दा भएका केही विवादका शृंखला मात्रै हुन्। जापानको आइची–नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने २०औं एसियाली खेलकुदको मिति नजिकिँदै गर्दा एकपछि अर्को व