पहिरोले राप्ती राजमार्ग अवरुद्ध, भित्री सडकको डाइभर्सन बगायाे

  • आइबार​ ३१ साउन २०८३ ०९:१० AM
शंकर केसीसल्यान, साउन ३१ गते । सल्यानमा पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । आइतबार बिहान कपुरकोट गाउँपालिका–४ अरिङ्गालेस्थित राप्ती राजमार्गमा सडक माथिबाट पहिरो खसेपछि सड...