खर्च भयो करोडौँ निर्माण भए तीन कानुन

  • आइबार​ ३१ साउन २०८३ ०९:३३ AM
लक्ष्मण पौडेल भैरहवा, साउन ३१ गते । लुम्बिनी प्रदेश सभा सञ्चालनका लागि एक वर्षको अवधिमा करोडौँ खर्च भए पनि तीन वटा मात्र मूल कानुन निर्माण भएका छन् । कानुन निर्माणका लागि प्रदेश सभ...