उमेर नपुग्दै विवाह : किशोरावस्थामै गर्भपतन

  • आइबार​ ३१ साउन २०८३ ०९:३६ AM
बोमलाल गिरीनवलपुर, साउन ३१ गते । मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ । नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्...