निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने

  • आइबार​ ३१ साउन २०८३ ०९:४६ AM
काठमाडौँ, साउन ३१ गते । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताउनुभएकाे छ । उहाँहरूले विद्युत् बजार वि...