सट्टेबाजीको खातामा पैँतिस करोडभन्दा बढीको कारोबार

  • आइबार​ ३१ साउन २०८३ ०९:५३ AM
लीलाराज खड्का बिर्तामोड, साउन ३१ गते । झापामा अनलाइन सट्टेबाजीमा संलग्न दुई प्रतिवादीको खाताबाट ३५ करोडभन्दा बढीको कारोबार भएको पाइएको छ । बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन म...