जाजरकोटमा पहिरो : एकको मृत्यु, तीन बेपत्ता, ९ घाइते

  • आइबार​ ३१ साउन २०८३ ०३:३१ AM
काठमाण्डु – जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा एक जनाको मृत्यु भने तीन जना सम्पर्कविहीन भएका छन्। पहिरोमा परी ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा भेरी नगरपालिका–२ बस्ने करिब ५२ वर्षीय केदार कार्की छन्। अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङस्थित विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घरहरू