पहिरो हटाएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

  • आइबार​ ३१ साउन २०८३ ०३:२४ AM
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि पूर्णरूपमा सञ्चालनमा आएको छ । शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहान… Continue reading पहिरो हटाएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा