कोशीमा अझै ग्यासको हाहाकार, आयल निगमका कोशी प्रमुख पुष्कर कार्की के भन्छन्?

  • आइबार​ ३१ साउन २०८३ ०२:५३ AM
विराटनगर : कोशी प्रदेशमा एलपी ग्यासको खपत अस्वाभाविक रूपमा बढेपछि केही जिल्लामा देखिएको अभाव एक साताभित्र सहज हुने नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीका अनुसार पछिल्लो समय प्रदेशमा दैनिक