भोजपुर : पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी र खोर निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि महिला व्यावसायिक बङ्गुरपालनमा लागेका हुन्। पौवादुङमा