कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद

  • आइबार​ ३१ साउन २०८३ ०३:०६ AM
विराटनगर : विद्यालय शिक्षक तथा कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे कोशी प्रदेशस्तरीय नीति संवाद शनिबार विराटनगरमा सम्पन्न भएको छ।  शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरणमा आयोजित कार्यक्रम देशव्यापी नीति संवाद