खोलामा अलपत्र परेका चार जनाको सकुशल उद्धार

  • आइबार​ ३१ साउन २०८३ ०८:१२ AM
अमरराज नहर्कीतनहुँ, साउन ३१ गते । अविरल वर्षाले गर्दा तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।म्याग्दे–३ स्थित घयरेमा...