दाजुभाइको दीर्घायुका लागि रानाथारू तिज

  • आइबार​ ३१ साउन २०८३ ०८:३८ AM
धनगढी समाचारदाताधनगढी, साउन ३१ गते । आफ्ना दाजुभाइ र भतिजाको दीर्घ जीवनका लागि निराहार व्रत बसेर शनिबार धुमधामका साथ रानाथारू तिज पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको तराईवासी रान...