बाढीपीडितलाई राहत

  • आइबार​ ३१ साउन २०८३ ०८:४१ AM
बाजुरा समाचारदाताबाजुरा, साउन ३१ गते । बाजुराको त्रिवेणी नगरपालिकाले बाढीपहिरोपीडितलाई राहत वितरण गरिरहेको छ । साउन २८ गते राति अविरल बर्सातसँग आएको बाढीपहिरोले जिल्लाको त्रिवेणी न...