काठमाडाैं । नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको एस.टी.सी. इनर्जी इन्डस्ट्रिज प्रा. लि. ले मकालु पेट्रोल पम्पमा चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। २०८३ साल साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त अभियानमा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण गरिएको कम्पनीले जनाएको छ। अभियानका क्रममा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनका… Continue reading एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण