काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२-८३ मा करिब ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूको समग्र खुद नाफा ६९ अर्ब ८६ करोड पुगे पनि खराब कर्जा व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा वितरणयोग्य नाफामा भने दबाब देखिएको छ। उपलब्ध वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ९२ अर्ब ३६ करोड… Continue reading वाणिज्य बैंकहरूको खुद नाफा ७० अर्ब नजिक, लाभांश क्षमतामा एभरेष्ट अग्रस्थानमा