ग्यासको हाहाकारबीच काठमाडौंका ७ ठाउँबाट आज सिलिन्डर बिक्री, कहाँ–कहाँ पाइन्छ ?
आइबार ३१ साउन २०८३ ०१:५६ AM
काठमाडौं : नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ । निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास