दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तीज

  • आइबार​ ३१ साउन २०८३ ०७:४२ AM
कञ्चनपुर, साउन ३१ गते । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तीज पर्व उल्लासहका साथ मनाएका छन् ।कैलाली...