फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

  • आइबार​ ३१ साउन २०८३ ०७:४६ AM
साहारा लिम्बू फुङलिङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू गरिने भएको छ । बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ...